सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

 

नेपाली बजारमा सुनको मूल्य बढेको छ । प्रति तोलामा ४०० ले बढेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो (मंगलबार) सुनको मूल्य प्रति तोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसै गरी तेजाबी सुनको मूल्य ९१ हजार ७०० रहेको छ ।

सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । महासंघका अनुसार प्रति तोलामा १० रुपैयाँले घटेर एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend