शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

 

प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा प्रधानमन्त्री, पाँच मन्त्री र मुख्य सचिव सहभागी छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend