शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कांग्रेस नेता थापाको निधन

कांग्रेस नेता थापाको निधन

 

 

दैलेख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपाली कांग्रेस दैलेखका नेता जगतजंग थापाको निधन भएको छ । वि .स. २००५ मा नारायण नगरपालिका–२ जाहारकोटमा जन्मिएका नेता थापाको ७३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना संक्रमित भइ दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत थापाको आइतबार राती ३ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend