सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लगातार तेस्रो दिन बढ्यो सुनको मूल्य

लगातार तेस्रो दिन बढ्यो सुनको मूल्य

काठमाडौं। लगातार तेस्रो दिन सुनको मूल्यमा वृद्धि देखिएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारदेखि बढ्न थालेको सुन आज पनि बढेको हो। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ। यसैगरी प्रतितोला चाँदीको मूल्य एक हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend