शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले नेताहरु माधव नेपाललाई भेटन कोेटेश्वरमा

एमाले नेताहरु माधव नेपाललाई भेटन कोेटेश्वरमा

 

काठमाडौं । अर्थमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल लगायतका नेताहरु एमाले नेता माधव नेपालको घरमा पुगेका छन् ।

पार्टी बिवाद मिलाउने प्रयास स्वरुप पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य शंकर पोखरेल आइतवार बिहान कोटेश्वर पुगेका हुन् ।

एमाले केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ताका लागि दिएको अल्टिमेटम सोमवार सकिदैछ । पार्टी बिवाद समाधानको प्रयास स्वरुप एमालेका दोस्रो तहका नेताहरुबीच शनिवार दिनभर कुराकानी भएको थियो ।

त्यसक्रममा उपमहासचिव घनश्याम भुसालको पहलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच टेलिफोन कुराकानी भएको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend