शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

चितवनमा बाढीले बगाएर ल्याएको शव फेला

चितवनमा बाढीले बगाएर ल्याएको शव फेला

चिनवन । चितवन रत्ननगर ७ सौराहामा बाढीले बगाएर ल्याएको शव फेला परेको छ । कालो ज्याकेट, निलो जिन्सको हाफ पाइन्ट लगाएको अन्दाजी ४० देखि ४५ वर्षको पुरुषको शव भेटिएको बछौली प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक दिपेन्द्र धितालले बताए । बिहिबार बुढी राप्तीमा आएको बाढीले सो शव बगाएर ल्याएको प्रहरीले जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend