शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

शताब्दी पुरुष जोशी अस्पतालबाट घर फिर्ता

शताब्दी पुरुष जोशी अस्पतालबाट घर फिर्ता

 

 

काठमाडौ । शताब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किएका छन् । उनलाई श्वासप्रश्वास, छाति,मुटुका चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा गत जेठ २६ गते भर्ना गरी उपचार शुरुआत गरिएको थियो ।

उनको स्वास्थ्यमा पूर्ण सुधार भएपछि आज दिउँसो घर पठाइएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए । शताब्दी पुरुष जोशी गत वैशाख ३० गतदेखि १०१ वर्ष पुरा गरी १०२ वर्षमा प्रवेश गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend