काठमाडौं। नेपाल मानव अधिकारी आयोगले सरकारसँग बाढी पहिरो पीडितको जानकारी मागेको छ। आयोगले आज एक विज्ञप्ती जारी गर्दै बाढी पीडितको उद्धार र राहतका लागि भइरहेको कामको जानकारी मागेको हो। हाल देशभर बाढी र पहिरो आएको छ। जसबाट लाखौं घरबारविहीन भएका छन् भने धेरैको मृत्यु भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend