सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मध्यपुर थिमि नगरपालिकाले असार ५ गते १० हजार जनाको एन्टिजिन परीक्षण गर्दै

मध्यपुर थिमि नगरपालिकाले असार ५ गते १० हजार जनाको एन्टिजिन परीक्षण गर्दै

 

 

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले असार ५ गते १० हजार जनाको एन्टिजिन परीक्षण गर्ने भएको छ । भोली असार ५ गते शनिवार मध्यपुर थिमि नगरपालिकाले नगर भित्रका १०हजार जनाको एन्टिजिन प्रबिधिबाट कोरोना परिक्षण गर्ने भएको हो ।

नगर पालिकाको ९ वटै वडामा परीक्षणको लागि बिहान १० बजे देखि साँझ ४ बजेसम्म समय तोकिएको छ । प्रत्येक वडाको परिक्षण गर्ने स्थान स्वास्थ्य चौकीको नाम र सम्पर्क व्यतिmको नाम नम्वर सहित सूचना प्रकाशित गरेको छ ।

अन्य जानकारीको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका सम्पर्क व्यतिm राजाराम वाग्लेलाई यी नं ९८४००९०४०४ र ९८०२३०४०८ मा सम्पर्क गर्न सक्ने मध्यपुर थिमि नगरपालिकाले जनाएकोछ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend