काठमाडौं। नेपाल धितोपत्र बोर्डको अपरिपक्क व्यहार प्रस्तुत गरेको नेपाल उद्योग परिसंघले ठहर गरेको छ। परिसंघले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर बोर्डको काम अपरिपक्क भएको गुनासो गरेको हो। यही साताको मंगलबार बोर्डले ५१ वटा कम्पनीको सूची निकालेर लगानीको उच्च जोखिम भएको कम्पनीका रुपमा किटान गरेको थियो। यसबाट लगानीकर्ताको मनोबल घट्ने परिसंघको भनाई छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend