शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माधव समूहले बोलायो स्थायी कमिटी बैठक

माधव समूहले बोलायो स्थायी कमिटी बैठक

 

 

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठक बोलाएका छन् । उनले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् ।

बैठक केहीबेरमा सुरु हुँदैछ । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend