सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उद्योगी व्यवसायीलाई खोप दिन चेम्बरको माग

उद्योगी व्यवसायीलाई खोप दिन चेम्बरको माग

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले उद्योगीरव्यवसायीलाई कोरोनाविरुद्धको खोप दिन माग गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको हो। मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसाय सञ्चालन गर्नका लागि उद्योगी व्यवसायीलाई खोप चाहिने चेम्बरको निष्कर्ष छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend