सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ह्वात्तै बढ्यो सुनको मूल्य

ह्वात्तै बढ्यो सुनको मूल्य

 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार तोलामा १५०० रुपैयाँले बढ्को सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नयाँ मूल्य अनुसार आज छावापाल सुन ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ थियो भने तेजावी सुन ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । नयाँ मूल्य अनुसार चाँदी आज तोलामा १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend