शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मेलम्चीमा होटलको छतमा फसेकाहरुलाई हेलिकप्टरबाट उद्धार (भिडियो)

मेलम्चीमा होटलको छतमा फसेकाहरुलाई हेलिकप्टरबाट उद्धार (भिडियो)

 

 

काठमाण्डौ । सिन्धुपाल्चोकको मेलम्ची बजारमा होटलको छतमा फसेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

चारैतिर बाढीले घेरेपछि उनीहरु अलपत्र परेका थिए । उनीहरुले होटलको छलमा पुगेर गुहार मागेपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । हेलम्बु र मेलम्चीमा आएको बाढीले घर, सडक तथा पुल बगाएको छ ।

 

(भिडियो : आदित्य दाहालको फेसबुकबाट)

https://www.facebook.com/100003006116282/videos/3836036399839859/

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend