सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सेयर बजारमा मंगलबार यस्तो छ अवस्था

सेयर बजारमा मंगलबार यस्तो छ अवस्था

 

 

काठमाडौं । सेयर बजार मंगलबार औसतमा देखिएको छ । नेप्से सूचक र खरिदबिक्री रकम दुवै सामान्य हिसाबले अघि बढेका छन् । यस दिन सूचक केही अस्थिर देखिएको छ । नेप्से सूचक तलमाथि गर्नेक्रम जारी छ । केही दिनयता बजार औसतमा वृद्धिक्रममा रहेको छ ।

खरिदबिक्री रकम पनि औसतमा राम्रो छ । मंगलबार यो समाचार तयार पार्दासम्म (१ः२२ बजे) १० अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । नेप्से सूचक ८ अंकभन्दा बढीले वृद्धि भएको छ । बजार बुल रनमा रहँदा लगानीकर्ता भएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend