शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गुल्मीमा थप एक साता निषेधाज्ञा

गुल्मीमा थप एक साता निषेधाज्ञा

गुल्मी। गुल्मीमा एक साता निषेधाज्ञा थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माका अनुसार कोरोना महामारीलाई न्युनीकरण गर्ने उद्देश्यले जेठ ३१ सम्मको निषेधाज्ञालाई लम्ब्याइएको हो। उनकाअनुसार पहिलेभन्दा खुकुलो बनाई असार १ गतेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गरिएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend