सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

काठमाडौं महानगरमा आजदेखि ६०–६१ वर्षका व्यक्तिलाई खोप लगाइने

काठमाडौं महानगरमा आजदेखि ६०–६१ वर्षका व्यक्तिलाई खोप लगाइने

 

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि पुनः कोरोनाविरुद्धको खोप लगाइँदै छ । स्थगित खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । आज र भोलि ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाइनेछ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाइने जनाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend