सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

तीन लाख नगद चोरी

तीन लाख नगद चोरी

 

 

काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब रु तीन लाख नगद आज चोरी भएको छ ।

भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend