सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गण्डकीका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

गण्डकीका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

 

 

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका छन् ।

आफ्नो ३ वर्षे कार्यकाल सन्तोषजनक रहेको भन्दै मुख्य न्यायाधिवक्ता घिमिरेले आफूलाई अवसर दिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसमा कृष्ण चन्द्र नेपाली पोखरेल नियुक्त भएसँगै मुख्य न्यायाधिवक्ता घिमिरेले राजीनामा दिएका हुन् ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend