सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मुख्यमन्त्रीसहित यी ४ मन्त्रीले लिँदैछन् शपथ

मुख्यमन्त्रीसहित यी ४ मन्त्रीले लिँदैछन् शपथ

 

काठमाडौं । गण्डकी प्रदेशमा आज मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ४ मन्त्रीले शपथ लिने भएका छन्। गण्डकी प्रदेश प्रमुख सीता पौडेलले आज मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। मन्त्रिमण्डलमा नेकपा माओवादीबाट लमजुङकी मधुमाया अधिकारी, जनता समाजवादीबाट गोरखाका हरिशरण आचार्य र मनाङका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) जाने भएका छन्। उनीहरुको मन्त्रालय टुंगो लागेको छैन।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend