सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गण्डकीको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

गण्डकीको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

काठमाण्डौ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन । प्रदेश प्रमुख  सीता कुमारी पौडेलसमक्ष गुरुङले दाबी पेश गरेका हुन । उनले आफूलाई राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको दाबी गरेका छन ।

गण्डकीमा सरकार बनाउन ३१ जना सदस्य चाहिन्छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतसहित दाबी पेश गर्न आज तीन बजेसम्मको समय दिएकी छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend