सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ५० सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ५० सङ्क्रमित थपिए

 

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार सात सय ९ जना र ५ हजार ५ सय ८४ जनाको एन्टिजेनबाट परीक्षण गर्दा एक हजार ४१ जनामा सङ्क्रमण पाइएको हो ।५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको सङ्ख्या अहिलेसम्म ५ लाख २० हजार ८ सय १६ पुगेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend