काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त सञ्चार तथा सुचना प्रविधिमन्त्री नैनकला थापाले पाएकी छिन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी तोकेको एक मन्त्रीले जानकारी दिए ।
“सञ्चारमन्त्रीले नै प्रवक्ताको काम गर्ने भन्ने भएको छ,” ती मन्त्रीले भने ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend