काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज विस्तारित मन्त्रीपरिषद्को बैठक बसेको छ । मन्त्रीहरुलाई सपथ ग्रहण र पदभार ग्रहणपछि सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेका हुन् । विस्तारित मन्त्रीपरिषद्का नयाँ सदस्यहरुले आजै आफ्ना मन्त्रालयमा पदभार ग्रहण गरिसकेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend