बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

स्नातक तहको परीक्षा फारम भर्ने प्रक्रिया बुधबारदेखि सुरु

स्नातक तहको परीक्षा फारम भर्ने प्रक्रिया बुधबारदेखि सुरु

 

 

काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको परीक्षा आवेदन फारम बुधबारदेखि सुरु हुने भएको छ। त्रिविले आज एक सुचना जारी गर्दै विद्यार्थीहरुले जेठ मसान्तभित्र फारम भरिसक्नुपर्ने जनाएको हो। अनलाइन प्रणालीमा समस्या आएकाले विद्यार्थीहरुले रजिष्ट्रेशन नम्बर नराखी भर्न मिल्ने व्यवस्था गरिएको त्रिविले बताएको छ। त्रिविका अनुसार असार १ गतेदेखि सम्बन्धित क्याम्पसमा सो फारम पठाइनेछ भने फारम रुजु गर्ने समय असार ४ गतेसम्मका लागि तोकिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend