सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चट्याङ लागी एक जनाको मृत्यु

चट्याङ लागी एक जनाको मृत्यु

 

 

विराटनगर । मोरङको बेलबारीमा चट्याङ लागी एक जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङ बेलबारी नगरपालिका ५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको हो ।

सोमबार बेलुका साढे ७ बजे घरको बरन्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend