शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

याद गर्नुहोस् सामाजिक सञ्जालमा व्यक्तिहरुको तस्बीर, भिडियो दुरुपयोग गरे कार्वाही हुने

याद गर्नुहोस् सामाजिक सञ्जालमा व्यक्तिहरुको तस्बीर, भिडियो दुरुपयोग गरे कार्वाही हुने

 

 

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित र चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण गरे कार्वाही गर्ने नेपाल प्रहरीको साइबर ब्युरोले बताएको छ। ब्युरोले यस्ता कार्यहरु नगर्न÷नगराउन सबैलाई अनुरोध गरेको छ। फेसबुक, टिकटक, युट्यूब लगायतमा व्यक्तिहरुको तस्बीर, भिडियो दुरुपयोग गरे विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कार्वाही हुने ब्युरोले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend