सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उपभोक्ताहरूले छुट मागेपछि एल पि ग्याँस उद्योग संघको आयो यस्तो माग

उपभोक्ताहरूले छुट मागेपछि एल पि ग्याँस उद्योग संघको आयो यस्तो माग

 

 

काठमाडौँ । नेपाल एल पि ग्याँस उद्योग संघले मलुकभरका उपभोक्ताहरूले सरकारले उपलब्ध गराएको छुट सुविधा माग गरेको भन्दै सरकारका सम्बन्धित निकायसँग सो छुट सुविधा उपलब्ध गराउन माग गरेको छ ।

कोरोना भाइरसबाट आर्थिक र गम्भिर स्वास्थ्य अवस्थाबाट पिडित मुलुकका ९ प्रतिशत एलपि ग्याँसका उपभोक्ताहरू विभेदमा परेको महसुस भएको र मुलुकका सम्पूर्ण क्षेत्रहरूका उपझोक्ताहरूबाट सो छुट सुविधा माग भएको भन्दै संघले तत्काल सो सुविधा सम्पूर्ण उपभोक्ताहरूलाई उपलब्ध गराउन माग गरेको हो ।
हेर्नुस् विज्ञप्तिसहित

 

 

 

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend