शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गाडीमा प्रेस टासेर बिधुतिय सामाग्री डेलिभरि गर्ने एक व्यक्ति पक्राउ

गाडीमा प्रेस टासेर बिधुतिय सामाग्री डेलिभरि गर्ने एक व्यक्ति पक्राउ

 

 

काठमाडौं । काठमाडौं उपत्यकामा प्रेस टासेर बिधुतिय सामाग्रीको डेलिभरि गर्ने अर्नभ चौधरी पक्राउ परेका छन् । चौधरी सामाग्रीको डेलिभरि गर्दै गर्दा कमल पोखरीमा पक्राउ परेका हुन् ।

श्री हरि प्रिन्ट्रस छापाखानाको चिफ इडिटरको पदमा रहेको आडेन्टी कार्ड बोकेर डेलिभरि गर्दै आएका थिए । बा ११ च १९२२ को होन्डा गाडी लिएर डेलिभरि गर्दै आएको पाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend