शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

राष्ट्रपतिबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

President Bidya Devi Bhandari signs

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नागरिकको सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथि पछिल्लो समय आक्रमण बढ्न थालेपछि त्यसमा संलग्नलाई कडा कारवाहीको प्रावधानसहित कानूनको माग बढेको थियो ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend