सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने

डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने

 

काठमाण्डौं । डेनमार्कले कोरोनाविरुद्धको १४ लाख डोज खोप नेपाललाई दिने भएको छ । डेनमार्कले कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई दिने भएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले जानकारी दिए ।

उनले डेनमार्कले १४ लाख डोज खोप सहययो गर्ने सम्बन्त्री पत्र विभागमा आएको जानकारी दिए । डेनमार्कले खोप अनुदानमा दिने भएता पनि कहिलेसम्म नेपाल आइपुग्छ भन्ने टुंगो लागिनसकेको तिकंरीले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend