शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरे यस्तो टिप्पणी

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरे यस्तो टिप्पणी

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राजेन्द्र महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूको बुमेराङ हेर्न लायक रहेको भन्दै टिप्पणी गरेका छन् ।

आइतवार बिहान ट्वीट गर्दै थापाले उपप्रधानमन्त्री महतोले २ दिनमै गल्ती सच्चाएको समेत जनाएका छन् । उनले प्राय गठबन्धान सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने गरेको पाइने भन्दै उपप्रधानमन्त्री महतो त्यसको पछिल्लो पात्र भएको समेत बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend