शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

महासंघले सार्वजनिक गर्‍यो यस्तो सन्देश (भिडियोसहित)

महासंघले सार्वजनिक गर्‍यो यस्तो सन्देश (भिडियोसहित)

 

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारी संकटका बेला सञ्चार जगतले आचारसंहिता पालना गर्ने सम्बन्धी भिडियो सन्देश सार्वजनिक गरेको छ ।

कोरोना महामारी नियन्त्रणमा सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने भन्दै आज संकट निवारणका लागि पत्रकारिता जगतले त्यसको भूमिका निर्वाह गर्नुपर्ने बेला भएको बताइएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आज एक भिडियो सन्देश सार्वजनिक गर्दै यस्तो बताएका हुन । उनले आचारसंहिताको ११ नं बुँदामा स्वास्थ्य संकट आउने भनिएको र त्यसका लागि पत्रकारहरु तयार रहनुपर्ने बेला आएको बताउँदै संवेदनशील बन्दै समाचार प्रवाह गर्न आग्रह गरेका छन् ।

 

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend