शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बहुल राष्ट्रिय राज्य’को विरोध जुलुस निकाल्ने विद्यार्थी नेताहरू पक्राउ

बहुल राष्ट्रिय राज्य’को विरोध जुलुस निकाल्ने विद्यार्थी नेताहरू पक्राउ

 

काठमाडौँ। उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ बनाउने अभिव्यक्तिको विरोधमा जुलुस गर्ने क्रममा आज माधवकुमार नेपाल समूहका विद्यार्थी नेताहरू पक्राउ परेका छन्। संगठनका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामासहित दर्जन बढी विधार्थी नेता प्रकाउ परेका हुन्। पक्राउ पर्ने अन्यमा टेपेन्द्रजंग शाही, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चपागाई, अमर पुन, हर्क बम, लक्ष्मी क्षेत्री, आकाश खनाल, मानबहादुर बुढालगायत रहेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend