काठमाडौं । माधव नेपाल झलनाथ समुहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। सो समूहका एक केन्द्रीय कमिटी सदस्यका अनुसार भरखरै भर्चुअल माध्यममा बैठक सुरु भएको छ ।
बैठकमा एकताका लागि अनौपचारिक रूपमा भइरहेका वार्ताको समिक्षा र आगामी रणनीतिका बारेमा छ्लफल हुने छ। एमालेको सस्थापन पक्षले अनधिकृत रूपमा बैठक राखिएको भन्दै केन्द्रीय कमिटीका सदस्यलाई सहभागी नहुन उर्दि जारी गरेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend