शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पार्टी एकता जोगाउने विषयमा ईश्वर पोखरेल र योगेश भट्टराईले गरे यस्तो छलफल

पार्टी एकता जोगाउने विषयमा ईश्वर पोखरेल र योगेश भट्टराईले गरे यस्तो छलफल

 

काठमाडौं । नेकपा ९एमाले०का महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता योगेश भट्टराईबीच छलफल भएको छ । आज दिउँसो उनीहरुले उपप्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल गरेका हुन् । आफूहरु नेताहरुसँग संवादमा नै रहेको नेता सुवास नेम्वाङले जानकारी दिए ।विभन्न नेताहरुसँग पार्टी एकता जोगाउने विषयमा छलफल चलिरहेको उनको भनाइ छ । पार्टी एकता जोगाउने विषयमा छलफल भएको बताइएको छ । एमालेले आज अपराह्न ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend