सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एकताका क्रममा भएका सहमतिहरुबाट पछाडि फर्किए दुर्भाग्य— प्रचण्ड

एकताका क्रममा भएका सहमतिहरुबाट पछाडि फर्किए दुर्भाग्य— प्रचण्ड

चितवन ९ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड पार्टी एकताका क्रममा भएका सहमतिहरुबाट कोही पछाडि फर्किए दुर्भाग्य हुने बताएका छन् । अध्यक्ष प्रचण्डले नेकपा चितवनको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकता गर्दा तयार गरिएको पार्टीको सिद्धान्त, विधान र हस्ताक्षरित दस्तावेजबाट कोही पनि पछाडि फर्किन अब सम्भव नभएको समेत स्पष्ट पारे । कोही पार्टी एकताको भावनाबाट बिचलित हुन खोजे नेता कार्यकर्ताले खबरदारी गर्नुपर्ने उनको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend