सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हाम्रोे गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदियो‒ प्रचण्ड

हाम्रोे गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदियो‒ प्रचण्ड

काठमाडौ १८, बैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको बताएका छन् । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सहमतिमा जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली संग निरन्तर संवाद भईरहेको बताउदै पाँच वर्ष नै उहाँले नै सरकार चलाउन सक्ने बताए । अध्यक्ष दाहालले पार्टीका विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाएका थिए । उनले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुङ्ग्याउने पनि जानकारी गराए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend