सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज बिहान प्रतिनिधिसभाको बैठक बस्दै

आज बिहान प्रतिनिधिसभाको बैठक बस्दै

खबरब्रेकिंग, काठमाडौं,असार ३ गते । प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ। आज बिहान ११ बजे बस्ने बैठकमा विभिन्न तीन मन्त्रालयका लागि विनियोजन गरिएको बजेट शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।

आज संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट सम्बनधमा छलफल हुन लागेको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend