खबरब्रेकिंग, काठमाडौं,जेठ ३२ गते । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक बिहान साँढे ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक मुख्य सचिव नियुक्तिको निर्णय गर्न बोलाइएको बुझिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend