सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आज सुनको मूल्य कति ?

आज सुनको मूल्य कति ?

खबरब्रेकिंग,काठमाडौं,जेठ २९ गते। नेपाली बजारमा आज सोमबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले घटेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend