खबरब्रेकिंग,काठमाडौं, जेठ २४ गते। केही समय अघि देखि सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मुख्यमन्त्रीको कार्यालयमा जारी छ।
मंगलबार नियमित बैठक बस्न नसकेकाले आज बैठक बसेको हो । बैठकका एजेन्डाका बारेमा भने केही खुलाइएको छैन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend