सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ललितपुर महानगरद्वारा तयार पारिएको ‘सभ्य नागरिक’ वृत्तचित्र विमोचन

ललितपुर महानगरद्वारा तयार पारिएको ‘सभ्य नागरिक’ वृत्तचित्र विमोचन

खबरब्रेकिंग,ललितपुर, जेठ १८ गते । ललितपुर महानगरद्वारा तयार पारिएको ‘सभ्य नागरिक’ वृत्तचित्र विमोचन गरिएको छ । एक कार्यक्रमबीच नगरप्रमुख चिरिबाबु महर्जनले सो वृत्तचित्रको विमोचन गरेका हुन् ।

वृत्तचित्रको परिकल्पना तथा निर्माण ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाछेथुले तथा यसको निर्देशन आरएम नकर्मीले गरेका हुन् । वृत्तचित्रमा वातावरण संरक्षण, कर, नक्सा पास, धुम्रपान, ट्राफिक, आगलागी नियन्त्रण लगायतका विषयबारे सचेतना दिने प्रयास गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend