सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक

कोरियामा रोजगारीका लागि लिइएको रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । जेठ २५ र २६ गते सञ्चालन भएको परीक्षामा ८२ हजार २ सय ६४ मध्ये ७ हजार ९ सय ९६ जनाले परीक्षा उत्तीर्ण गरेका छन् । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend