हास्य कलाकार यादब देवकोटा म्युजिक भिडियोमा पनि जम्दै गएका छ । उनले अभिनय गरेको पछिल्लो लोकदोहोरी गित ’पर्दा लाको होटेल’ले पाएको चर्चासंगै ’सराबे’ नामले परिचित देवकोटाको अभियानले प्रशंसा कमाएको हो । होटेलमा सरापेको ठट्यौली पाराको अभियानमा करिश्मा ढकालले साथ दिएकी छन । गितमा सुरेश तामाङ र स्मृती गौतमको स्वर रहेको छ । गीतको लय भिमसेन खतिवडाको रहेको छ भने बिष्णु तामाङ्ले एजेन्ज गरेका हुन । विक्रम चौहानले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन ।
https://www.youtube.com/watch?v=kW-8WR4r-uI&feature=share
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend