सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सीता दाहालको उपचारको लागी प्रचण्ड सिंगापुरमा

सीता दाहालको उपचारको लागी प्रचण्ड सिंगापुरमा

नेकपा अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान गरेका छन् । प्रचण्ड, उनकी पत्नी सीता दाहालको उपचारको लागी सिंगापुर प्रस्थान गरेको पारिबारिक स्रोतले जनाएको छ । सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् । छोरा प्रकाशको असामयिक निधनपछि उनलाई रोगले झन् च्याप्ने गरेको पारिवारिक स्रोत बताउँछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend