शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

छेत्रपाटीमा नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुतला

छेत्रपाटीमा नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुतला

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौंको छेत्रपाटीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीको पुतला जलाएका थिए । उनीहरूले सरकारविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend