सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘मरिन्छ कि साँईलो’ बोलको तीज गीत सार्वजनिक

‘मरिन्छ कि साँईलो’ बोलको तीज गीत सार्वजनिक

 

तीजका गीतहरु सार्वजनिक हुन थालेका छन् । आज बिहान ‘मरिन्छ कि साँईलो’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । गीतमा लोकदोहोरी गायक गायिका विमलराज क्षेत्री, राधिका हमाल, खुमन अधिकारी, जानुका तामाङ्ग र खेम सेञ्चुरीले स्वर दिएका छन् ।

गीतको शब्द नेत्र अर्यालले लेखेका हुन् । गायक खेम सेञ्चुरीको संगीत रहेको गीतमा बिनोद बाजुरालीको संगीत संयोजन सुन्न सकिन्छ । प्रकाश भट्ट निर्देशित यस गीतको भिडियोमा गीतका गायक गायिका स्वयंमले अभिनय गरेका छन् । मजदुरी गरेर दैनिकी चलाउँदै आएको परिवारको कथा गीतमा चित्रण गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend