शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

चाक्सिबारीमा विमलेन्द्र र शशांक कोइरालासहितको लञ्च मीटिङ

चाक्सिबारीमा विमलेन्द्र र शशांक कोइरालासहितको लञ्च मीटिङ

 

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी विमलेन्द्र निधि, डा शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता हुँदैछ ।

नेता सिंहको निवास चाक्सिबारीमा मंगलवार लञ्च मीटिङसहित भेटवार्ता हुन लागेको शशांकका पीए भरत तिवारीले जानकारी दिए ।

यसअघि असार ८ गते निधिको निवास बानेश्वर र ११ गते शशांकको निवासमा छलफल भएको थियो । कांग्रेस महाधिवेशनमा सभापतिमा दाबी गरेका यी तीन नेताले आफूहरूमा सहमति गर्ने दाबी गर्दै आएका छन् । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गते काठमाडौंमा हुँदैछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend