शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

विवाह–ब्रतबन्धमा १५ जनाभन्दा बढी जम्मा हुन नपाइने

विवाह–ब्रतबन्धमा १५ जनाभन्दा बढी जम्मा हुन नपाइने

काठमाडौं।काठमाडौं उपत्यकामा भोलिदेखि हुने विवाह तथा ब्रतबन्धमा बढीमा १५ जनासम्म भेला हुन पाइने भएको छ।उपत्यकाका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयले भोलिदेखि थप एक साताको लागि निषेधाज्ञा जारी गर्दै उक्त निर्णय गरेका हुन्।विवाह तथा ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी सहभागी हुन पाइनेछ।विवाह तथा ब्रतबन्धमा २ वटा सवारी साधन मात्र प्रयोग गर्न पाउने उल्लेख छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend